माओवादी केन्द्रले संविधान संशोधनमा साझा धारणा तय गर्ने

संविधान संशोधनका विषयमा साझा धारणा बनाउन नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल सुरु गरेको छ । संविधान संशोधनमा सरकार र सत्तारुढ गठबन्धनले आलटाल गरिरहेको आरोप लगाउँदै मधेस केन्द्रित दलले सरकारको समर्थन फिर्ता लिन सकिने चेतावनी दिएपछि सरकार नेतृत्व माओवादी केन्द्रले त्यसबारे आन्तरिक छलफल सुरु गरेको हो । केन्द्रीय कार्यालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री … Continue reading माओवादी केन्द्रले संविधान संशोधनमा साझा धारणा तय गर्ने